विश्वको ठूलो निर्वाचनका रुपमा लिइने भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेका छन् । ६ हप्तादेखि जारी निर्वाचनमा कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाता छन् ।
९६ करोड ८० हजार योग्य मतदाता मध्ये ६६.३ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । मङ्गलबार मतगणनाको नतिजा आउन थाल्नेछ ।
एसिया निक्केईबाट लिइएका भारतीय निर्वाचनका फोटोहरूः
















.jpg)
