सिरहा प्रहरी कार्यालय भित्रै प्रहरी जवान मृत फेला

सिरहा प्रहरी कार्यालय भित्रै प्रहरी जवान मृत फेला

images
बिहिवार, जेठ ३१ २०८१
  • जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।

    कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

    उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ । घटनाबारे थप विवरण आउन बाँकी ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend