यस वर्षको एसईई चैत १९ गतेबाट (तालिकासहित)

यस वर्षको एसईई चैत १९ गतेबाट (तालिकासहित)

images
बुधवार, माघ ८ २०८२
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गरेको छ । याे वर्ष एसईई चैत १९ गते देखि हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

    तालिका अनुसार पहिलाे दिन १९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । त्यस्तै २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, २४ चैतमा सामाजिक अध्ययन, २५ चैतमा ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ चैतमा ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने तालिकामा उल्लेख छ । 

    यस्तो छ तालिका

    1-598712412_1210828711251861_672002810341911826_n_9RUgeQjiMi.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend