रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ९ बासगढी स्थित कच्ची सडक छेउको झाडीबाट सशस्त्र प्रहरीले ३७ लाख २५ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याई सोही ठाउँमा लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरका विभिन्न किसिमको लत्ताकपडा सीमा सुरक्षा गुल्म रुपन्देहीले शनिबार बरामद गरेको हो ।
बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।
.jpg)
