सशस्त्र प्रहरीको प्रवक्तामा  नायब महानिरीक्षक भट्ट

सशस्त्र प्रहरीको प्रवक्तामा  नायब महानिरीक्षक भट्ट

images
बुधवार, माघ २२ २०८२
  • काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।
     
    यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend