स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङमा नेपाल

स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङमा नेपाल

images
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडाैं । आईसीसी पुरुष टी– २० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपाल पहिला फिल्डिङमा उत्रिएकाे छ । मुम्बईस्थित वानखेडे रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् ।

    नेपालले वेस्ट इन्डिजसँग खेलेको टोलीमा एक परिवर्तन गरेको छ । सन्दीप जोराले मौका पाउँदा करण केसी बेन्चमा छन् । 

    यस्तो छ नेपाली टोली

    634893952_1374621918027518_787155632516607989_n.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend