सामानुपातिक मतगणना

१ करोड ४ लाख मत गन्दा रास्वपालाई ५० लाख मत

१ करोड ४ लाख मत गन्दा रास्वपालाई ५० लाख मत

images
मंगलवार, फाल्गुण २६ २०८२
  • काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणना जारी छ। १३ ओटा निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । अन्य निर्वाचन क्षेत्रको मतगणना सकिदा अहिलेसम्म बिहान ११ बजेको तथ्यांकका आधारमा निर्वाचन आयोगले कुल १ करोड ४ लाख २४ हजार ५२७ मत गणना भईसकेको जनाएको छ । 

    गणना भएको मतमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले मात्रै ५० लाख भन्दा बढी मत प्राप्त गरेको छ । यो नेपालको इतिहासमै दुर्लभ मत हो । समानुपातिक मतमा रास्वपाले अहिलेसम्म ४७ दशमलव ४८ प्रतिशत मत प्राप्त गरेको छ । रास्वपाले अहिलेसम्म ५० लाख ३ हजार १६८ मत प्राप्त गरेको छ। 

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९३ हजार ०९१ समानुपातिक मत पाएको छ। 

    कुन दलले कति पाए मत ?

    राष्ट्रिय स्वतन्त्र पार्टी

    ५०,०३,१६८

    नेपाली कांग्रेस

    १६,९३,०९१

    नेकपा एमाले

    १४,११,८६३

    नेपाली कम्युनिस्ट पार्टी

    ७,६७,६२१

    श्रम संस्कृति पार्टी

    ३,५८,४१७

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    ३,२४,९०९

    जनता समाजवादी पार्टी, नेपाल

    १,७१,६९७

    राष्ट्रिय परिवर्तन पार्टी

    १,६६,४४७

    जनमत पार्टी

    ७६,५४२

    एकल चिह्न चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल)

    ६०,७१९

    नेपाल मजदुर किसान पार्टी

    ४१,९६४

    राष्ट्र निर्माण दल नेपाल

    ३७,९४८

    राष्ट्रिय जनमोर्चा

    २९,२६८

    एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/ बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी)

    २७,८२१

    नेपाल जनता संरक्षण पार्टी

    २७,२२४

    प्रगतिशील लोकतान्त्रिक पार्टी

    २३,८३६

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

    २३,४५५

    मंगोल नेसनल अर्गनाइजेसन

    १९,८७१

    सार्वभौम नागरिक पार्टी

    १४,३६७

    एकल चिह्न मोबाइल (आम जनता पार्टीरजनादेश पार्टी नेपाल)

    १२,७२३

    राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

    १०,०९६

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend