पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री दीपक खड्का पक्राउ

images
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

    भदौ २४ मा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

    यस अगाडी शनिबार बिहान मात्रै पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । उनीहरुलाई भने जेनजी आन्दोलनका बेला भएको घटनाका बारेमा जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा पक्राउ गरिएको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend