काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल पार्टीबाट संसदीय दलको नेता चयन भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका १७ सांसद निर्वाचित भएका थिए ।
.jpg)
