मुगुमा ४ म्याग्निच्युडको भूकम्प

मुगुमा ४ म्याग्निच्युडको भूकम्प

images
बुधवार, चैत्र १८ २०८२
  • मुगु । मुगुको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको जनाइएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend