व्यवसायी शेखर गोल्छा पक्राउ

व्यवसायी शेखर गोल्छा पक्राउ

images
बिहिवार, बैशाख १० २०८३
  • काठमाडाैं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। गोल्छा काठमाडौँको नक्सालबाट पक्राउ परेका हुन्। 

    धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको एक प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएकाे सीआईबी स्राेतले जानकारी दियाे । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend