सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ

images
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौँ । सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ परेका छन् । 

    परियारलाई बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज काठमाडौँबाट पक्राउ गरिएको हाे । 

    उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend