पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

images
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौं । नेपाल प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

    पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिए। पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पाण्डे बिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend