काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट उनलाई नियन्त्रणमा लिएको हाे ।
स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएकाे सीआईबीले जनाएकाे छ ।
.jpg)
