काठमाडौं । सामाजिक सञ्जालमा खलल पुर्याउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिराहाबाट ५, धनुषाबाट ३ जनालाई नियन्त्रणमा लिएको हो ।
सुनसरी, सिराहा, धनुषालगायत जिल्लामा समाजिक सद्भाव बिथोल्न खोज्नेलाई निगरानीमा राखिएको प्रहरीले बताएको छ ।
पछिल्लो समय सुनसरी, सिरहा, धनुषा लगायत जिल्लामा विभिन्न प्रदर्शन भइरहेका छन्। यसबीच प्रहरीले सद्भावमा खलल पुर्याउन खोज्नेलाई नियन्त्रणमा लिएको हो।
.jpg)
