काठमाडाैं । सरकारले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जनाएको छ । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले बिहीबार हुने चुनावमा देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट गस्ती गर्ने निर्णय गरेको...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend