शेयर बजारमा दाेहाेराे अंककाे गिरावट

शेयर बजारमा दाेहाेराे अंककाे गिरावट

images
बुधवार, मंसिर १८ २०८२
  • काठमाडौँ । साताकाे काराेबारकाे चाैथाेदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५२ अंकले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो । 

    यसदिन ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता शेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ बराबरको कारोबार भएको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु १८ करोड ४९ लाख ७६ हजार ७६९ बराबरको शेयर कारोबार भएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend