नागरिक लगानी कोषको पुस ३० मा साधारणसभा

नागरिक लगानी कोषको पुस ३० मा साधारणसभा

images
बुधवार, पौष ९ २०८२
  • काठमाडौं । नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो । 


    साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

    त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend