सेयर बजारमा उछाल, ५७ अंकले बढ्दा काराेबार कति ?

सेयर बजारमा उछाल, ५७ अंकले बढ्दा काराेबार कति ?

images
आइतवार, माघ १२ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंककाे वृद्धि भएकाे छ ।

    आज नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको हाे ।

    आइतबार ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ । यसदिन सबै समूहको उपसूचक बढेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend