३७ सयले बढ्यो सुनको मूल्य, आज ताेलाकाे कति ?

३७ सयले बढ्यो सुनको मूल्य, आज ताेलाकाे कति ?

images
मंगलवार, माघ २१ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ३७ सय रुपैयाँ बढेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको थियो।

    महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले बढेर पाँच हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी ५२ सय रुपैयाँमा कारोबार भएको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend