काठमाडौं । नेपाली बजारमा आज सुन बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।
साेमबार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु चार हजार एक सयले बढेर रु तीन लाख चार हजार ६०० पुगेको छ । साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु २४० ले बढेर रु पाँच हजार २५० मा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
.jpg)
