काठमाडौं । अन्डाको भाउ बढेको छ ।
नेपाल लेयर्स संघले आजदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । जसअनुसार ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
.jpg)
