६४ अंकले बढ्यो नेप्से, काराेबार कति ?

६४ अंकले बढ्यो नेप्से, काराेबार कति ?

images
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौँ । साताकाे अन्तिम काराेबारकाे दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ अंकले बढेकाे छ । 

    आज नेप्से ६४ दशमलव ६९ अंकले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । 

    बिहिबार २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend