कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

images
बुधवार, चैत्र १८ २०८२
  • काठमाडौँ । आज बुधबार अमेरिकी डलर कारोबार खरिदकर्ताले एक डलरको  १५१ रुपैयाँ ४४ पैसा र बिक्रीकर्ताले एक डलरको १५२ रुपैयाँ ०४ मा कारोबार गर्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले सो अनुसारको विनिमयदर निर्धारण गरेकोले अमेरिकी डलर आज त्यस अनुसार कारोबार हुनेछ । 
     
    नेपाल राष्ट्र बैंकले तोकेको दररेटका आधारमा आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । 
     
    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
     
    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४० रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend