सेयर बजारमा ३४ अंककाे गिरावट, ४ अर्बमाथिकाे काराेबार

सेयर बजारमा ३४ अंककाे गिरावट, ४ अर्बमाथिकाे काराेबार

images
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ । साताकाे काराेबारकाे पहिलाे दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)घटेकाे छ ।  

    आज नेप्से परिसूचक ३४ दशमलव ६३ अंकले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको हाे । 

    साेमबार ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा लघुवित्त समूह सामान्य अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend