आइसिसी ट्वान्टी२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच न्युयोर्कको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियममा आइतबार राति हुने खेललाई समर्थकहरू उत्सुकतापूर्वक पर्खिरहेका छन्। दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। भारतले आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई जितेको थियो भने पाकिस्तानले...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend