काठमाडौं । एनसेल एआईटीएम कार्निभल आउँदो फागुन ९ गते सातदोबाटोमा आयोजना हुँदै छ । एआईटीएम कलेज, खुमलटार हाइट्समा उक्त कार्यक्रम हुने भएको हो । युवालक्षित यस विशेष कार्यक्रमलाई एक्सिट्रम ईनर्जी ड्रिङ्कले पावर्ड गरेको छ । कार्निभलमा...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend