काठमाडौं । टिकटकले नेपालमा इनएप इलेक्सन सेन्टर सुरु गरेको घोषणा गरेको छ। आगामी आम निर्वाचनलाई लक्षित गर्दै प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको जनाइएको छ। टिकटकका अनुसार...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend