काठमाडाैं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिन सुरु गरेको छ। बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी...
© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend